कोपा अमेरिका कप : लुइस स्वारेज प्रशिक्षणमा
प्रकाशित मिति
२०७६ जेष्ठ १७ गते, शुक्रबार १०:१०
एजेन्सी । उरुग्वेका स्टार खेलाडी लुइस स्वारेजले कोपा अमेरिका कपको तयारीकालागि प्रशिक्षण सुरु गरेका छन् । बार्सिलोनाबाट व्यवसायिक फुटबल खेलिरहेका स्वारेजले उरुग्वेको अन्तिम २३ सदस्यीय टोलीमा समावेश हुँदै प्रशिक्षण सुरु गरेका हुन् ।
उरुग्वेका प्रशिक्षक ओस्कार टावारेजले स्वारेजलाई समावेश गर्दै २३ सदस्यीय टोली घोषणा गर्दा फ्रेन्च क्लब पीएसजीका फरवार्ड एडिन्सन काभानी, एट्लेटिको मड्रिडका डिएगो गोडिन पनि अटाएका छन् । तर घुडाको चोटका कारण स्वारेज अन्तिम टोलीमा नपर्ने अवस्था छ ।
चोटकै कारण स्वारेजले भ्यालेन्सियाविरुद्धको कोपा डेल रेको फाइनल खेल गुमाएका थिए । सो खेल बार्सिलोना २–१ ले पराजित भएको थियो ।
उरुग्वेले कोपा अमेरिका कप अघि पानमासँग मैत्रीपुर्ण खेल खेल्दैछ । समूह ‘सी’ मा रहेको उरुग्वेले जुन १६ मा इक्वेडरसँग खेल्दै कोपा अमेरिका कपको सुरुवा गर्नेछ ।
Related
Recent News
- रसुवा बाढीपछि राष्ट्रपति पौडेलको आह्वान– यो विभाजन र दोषारोपण गर्ने समय होइन
- प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा कांग्रेसद्वारा एक करोड सहयोग
- लगातार बढ्यो नेप्से, २,५६० अंकमाथि
- बाढी प्रभावित व्यवसायीलाई बीमा दाबीमा राहत, ५० प्रतिशतसम्म अग्रिम भुक्तानी
- ‘ग्रीन आर्मी’ खारेज भएको होइन, नाम सच्याउन गृहको पत्राचार
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- भोटेकोशी बाढी पीडितका लागि सिटिजन्स बैंकद्वारा २ करोड २२ लाख आर्थिक सहयोग
- रसुवा बाढी प्रभावित नुवाकोटका क्षेत्रको राष्ट्रपति पौडेलद्वारा स्थलगत अवलोकन
- आज सुनको मूल्यमा गिरावट, तोला कति ?
- मुक्तिनाथ विकास बैंकले सिन्धु विकास बैंक र जानकी फाइनान्स गाभ्ने
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ





प्रतिकृया