• ४ साउन २०८३, सोमबार
  • १:५९ बिहान

मलेसिया जाने प्रक्रिया चाँडै टुङ्गोमा पुग्ने

प्रकाशित मिति

२०७६ जेष्ठ १४ गते, मंगलवार ०२:०६

 

जेठ, काठमाडौँ। मलेसिया जान चाहने नेपाली श्रमिकको लागि स्वास्थ्य परीक्षण गर्ने संस्थाको छिट्टै टुंगो लाग्ने भएको छ । मलेसियाका मानव संसाधन मन्त्री एम कुलसेगरनसँग मलेसियाका लागि नेपाली राजदूत उदयराज पाण्डेले भेट गरेर नेपाली श्रमिकको स्वास्थ्य परीक्षण गर्ने संस्थाको छनोटका सम्बन्धमा चाँडै निकास निकालिने जानकारी दिएका हुन् ।

Kamana Sewa

राजदूत पाण्डेले मलेसियाका मानव संसाधन मन्त्री कुलासेसँगको भेटका क्रममा नेपाल र मेलेसिया सरकारबीच भएको द्विपक्षीय श्रम सम्झदारीअन्तर्गत रही सुरक्षा गर्न थप उपायबारे पनि छलफल भएको जानकारी दिए ।

Classic Tech Desktop

प्रतिकृया