• १ असोज २०८३, बिहीबार
  • ९ः०६ राती

प्रहरी र सरकारी वकिलहरुबिच दोस्रो प्रादेशिक सम्मेलन शुरु

प्रकाशित मिति

२०७६ जेष्ठ १४ गते, मंगलवार ११:३४

 

National Life

जेठ १०,काठमाडौं ।
प्रदेश नं १ र प्रदेश नं २ का अनुसन्धानकर्ता प्रहरी र अभियोजनकर्ता सरकारी वकिलहरूको सहभागिता रहने गरि “दोस्रो प्रादेशिक सम्मेलन” आज बाट धनुषा जिल्लाको जनकपुरधाममा शुरु भएको छ ।

यही जेठ १० र ११ गते गरि दुई दिनसम्म संचालन हुने उक्त सम्मेलनको उद्घाटन गर्नुहुँदै प्रमुख अतिथि प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले लामो समय देखि पेण्डिङ्ग रहेको मुद्दाहरुको अनुसन्धानलाई तिव्रता दिनुपर्ने बताउनुभयो ।उहाँले सरकारी वकिलहरुको कानुनी विज्ञता र मेडिको लिगल अफिसर ९चिकित्सक० हरुको विषयगत दक्षता सफल अनुसन्धानको महत्वपुर्ण पक्ष भएकोले अनुसन्धानकर्ता प्रहरीहरुले सो को उचित प्रयोग गर्नुपर्नेमा जोड दिनु भयो ।

Classic Tech Mobile
Classic Tech Desktop

यही जेठ १० र ११ गते गरि दुई दिनसम्म संचालन हुने उक्त सम्मेलनको उद्घाटन गर्नुहुँदै प्रमुख अतिथि प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले लामो समय देखि पेण्डिङ्ग रहेको मुद्दाहरुको अनुसन्धानलाई तिव्रता दिनुपर्ने बताउनुभयो ।

उहाँले सरकारी वकिलहरुको कानुनी विज्ञता र मेडिको लिगल अफिसर ९चिकित्सक० हरुको विषयगत दक्षता सफल अनुसन्धानको महत्वपुर्ण पक्ष भएकोले अनुसन्धानकर्ता प्रहरीहरुले सो को उचित प्रयोग गर्नुपर्नेमा जोड दिनु भयो ।

प्रतिकृया