दोहोरो भूमिकामा देखिँदै भुवन, रिमासँग रोमान्स गर्ने
प्रकाशित मिति
२०७६ जेष्ठ २१ गते, मंगलवार १०:४४
नायक भुवन केसीले ठूलो पर्दामा कमब्याक गर्ने भएका छन् । उनले ‘मिस्टर नेपाली’ फिल्मबाट कमब्याक गर्न लागेका हुन् । उनको साथमा नायिका रिमा विश्वकर्मा रहने छिन् । आइतबारबाट छायांकन सुरु भइसकेको फिल्ममा भुवन दोहोरो भूमिकामा देखिँदै छन् । फिल्ममा ६१ वर्षीय भुवनले रिमासँग रोमान्स गर्ने बताइएको छ । तर, भुवनको कुन चरित्रले रोमान्स गर्ने खुलाइएको छैन । उनीहरूले पहिलोपटक स्क्रिन सेयर गर्न लागेका हुन् ।
भुवनले निकै लामो समयपछि कमब्याक गर्न लागेका छन् । छोरा अनमोललाई स्थापित गराउन लागिपरेका कारण भुवन केही वर्षदेखि अभिनयबाट टाढा थिए । अब आफूभन्दा आधा उमेर कान्छी अभिनेत्री भुवनलाई सुहाउलिन् कि नसुहाउलिन्, त्यो भने फिल्म आएपछि थाहा हुनेछ । फिल्मलाई देव भुषालले निर्देशन गर्दै छन् । यो समाचार नयाँ पत्रिका दैनिकबाट लिइएको हो ।
Related
Recent News
- अब जुनसुकै ब्राण्डको ग्यास सिलिन्डर अर्को ब्राण्डसँग साट्न पाइने
- संसद् पुनर्स्थापना एमालेको एजेन्डा बन्न सक्छ : महेश बस्नेत
- बैंकिङ प्रणालीबाट आज ५५ अर्ब झिक्दै राष्ट्र बैंक
- प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा पौने १२ अर्ब जम्मा
- रसुवा बाढीको क्षति मूल्याङ्कन यथार्थपरक बनाउन अर्थमन्त्री वाग्लेको निर्देशन
- रवि लामिछानेले आज संसदमा सम्बोधन गर्ने
- कुमारी बैंक कार्बन लेखांकनसम्बन्धी विश्वव्यापी पहल PCAF मा आबद्ध
- रसुवामा डिशहोम र युटेलस्याट वनवेबको निःशुल्क स्याटेलाइट इन्टरनेट
- वर्ल्डलिंकद्वारा बाढी प्रभावितका लागि १ करोड १ लाख राहत सहयोग
- साउनमा घरजग्गा कारोबार ९.३९ प्रतिशतले बढ्यो, राजस्व १६.९२ प्रतिशतले उकालो
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ





प्रतिकृया