• ३१ भदौ २०८३, बुधबार
  • ४ः४७ बिहान

चिनियाँ राजदूत यान्छीको  प्रचण्डसंग भेटवार्ता ,  माधव नेपालसँग पनि  कुराकानी 

प्रकाशित मिति

२०७७ चैत्र ९ गते, सोमबार ०५:१७

काठमाण्डौ: नेपालका लागि चिनियाँ राजदूत होउ यान्छी राजनीतिक भेटवार्तालाई तिव्र बनाएकी छन् । राजदूत यान्छीले सोमबार नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपाल र माअ‍ोवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेकी हुन् ।

National Life

उनीहरुबीच पछिल्लो समय विकशित राजनीतिक घटनाक्रमबारे छलफल भएको थियो । दुवै नेतासँगको भेटमा राजदूत यान्छीले पार्टी, सरकार र पछिल्ला गतिविधिबारे चासो व्यक्त गरेकी थिइन् ।

सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी नेकपा खारेज गरेर नेकपा एमाले र माओवादी केन्द्र ब्यूँताएपछि राजदूत यान्छीले उनीहरुलाई पहिलोपटक भेटवार्ता गरेकी हुन् ।

Classic Tech Mobile
Classic Tech Desktop

सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी नेकपा खारेज गरेर नेकपा एमाले र माओवादी केन्द्र ब्यूँताएपछि राजदूत यान्छीले पहिलोपटक भेटवार्ता गरेकी हुन्

प्रतिकृया