चिनियाँ राजदूत यान्छीको प्रचण्डसंग भेटवार्ता , माधव नेपालसँग पनि कुराकानी
प्रकाशित मिति
२०७७ चैत्र ९ गते, सोमबार ०५:१७
काठमाण्डौ: नेपालका लागि चिनियाँ राजदूत होउ यान्छी राजनीतिक भेटवार्तालाई तिव्र बनाएकी छन् । राजदूत यान्छीले सोमबार नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपाल र माअोवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेकी हुन् ।
उनीहरुबीच पछिल्लो समय विकशित राजनीतिक घटनाक्रमबारे छलफल भएको थियो । दुवै नेतासँगको भेटमा राजदूत यान्छीले पार्टी, सरकार र पछिल्ला गतिविधिबारे चासो व्यक्त गरेकी थिइन् ।
सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी नेकपा खारेज गरेर नेकपा एमाले र माओवादी केन्द्र ब्यूँताएपछि राजदूत यान्छीले उनीहरुलाई पहिलोपटक भेटवार्ता गरेकी हुन् ।
सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी नेकपा खारेज गरेर नेकपा एमाले र माओवादी केन्द्र ब्यूँताएपछि राजदूत यान्छीले पहिलोपटक भेटवार्ता गरेकी हुन्
Related
Recent News
- प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १४ अर्बभन्दा बढी जम्मा
- नेप्से ४८ अंकले बढ्यो, ८ अर्बभन्दा बढीको कारोबार
- एनएमबि बैंकको २४ हजार १५५ कित्ता संस्थापक सेयर बिक्रीमा
- सेयर कारोबारमा पूँजीगत लाभकर घटाउने सरकारको घोषणा
- यसपालि पनि दशैँमा नयाँ नोट नपाइने, सुकिला नोट वितरण गर्ने तयारी
- प्रभु बैंकका संचालक तथा कर्मचारीद्धारा बाढी प्रभावितलाई ४० लाख ८० हजार ५० पचास सहयोग
- ऋषि पञ्चमी पर्व आज श्रद्धा र भक्तिपूर्वक मनाइँदै
- शाइन रेसुंगा डेभलपमेन्ट बैंकको लाभांश घोषणा
- पोखराका सुकुमबासीलाई १८ ठाउँमा स्थानान्तरण गर्ने तयारी, एक महिनाभित्र बसपार्क खाली गरिने
- संविधान दिवसमा टुँडिखेलबाट राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री बालेन्द्र शाह
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ






प्रतिकृया