• २४ भदौ २०८३, बुधबार
  • ११ः२४ बिहान

डाक्टरको लापरबाही, छोरो को मृत्यु

प्रकाशित मिति

२०७६ जेष्ठ १९ गते, आईतवार ०१:०३

डाक्टरको बेवास्ता र लापरबाही ले मेरो छोरो मारेको चितवनको भरतपुर अस्पतालमा मर्यो । डाक्टरले नै बिरामी नभेतिकन रिपोर्ट हेर्यो अनि नर्स लाई बिरामी सिरियेस छ भोलि हेरुला भनेर पठाइएको डेढ घन्टा मा बचा सिरियेस भयो पछि बचा लाइ emergencey icu katai nalagi bharna kothaama rakhera basyo. Dherai aru laparbahi xa yaha aile lekhna sakdina. 

National Life

मलाइ याहा कसैले साथ सहयोग सहानुभूति दियेन चितवन पत्रकार महासङ्ह ले पनि बेवास्ता गर्यो । सबै बाट म एक्लो भएको छु । के गर्ने कसो गर्ने मलाई कसैले सहयोग साथ दियेको छैन । हेल्प गर्नुस् प्लिज म अहिले भरतपुर अस्पताल मा छु .

Classic Tech Mobile
Classic Tech Desktop

प्रकाश बस्नेत को सामाजिक संजालबाट

प्रतिकृया