‘विप्लव’का पोलिटब्युरो सदस्य राई नेकपामा प्रवेश
प्रकाशित मिति
२०७६ जेष्ठ १९ गते, आईतवार १२:५६
प्रतिबन्धित नेत्रविक्रम चन्द विप्लप नेतृत्वको नेकपाका पोलिटब्यरो सदस्य पदम राई सत्तारुढ नेकपामा प्रवेश गरेका छन् ।
आइतबार नेकपाको केन्द्रीय कार्यालय धुम्बाराहीमा आयोजित एक कार्यक्रम गरि राईलाई नेकपाका अध्यक्ष अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले टीका लगाई पार्टीमा स्वागत गरेका छन ।
पार्टीमा भित्र्याउँदै अध्यक्ष प्रचण्डले नेता राईलाई पार्टीभित्र उचित स्थान र उपयुक्त जिम्मेवारी दिने बताए । उनले विप्लव समूहका अन्य नेता तथा कार्यकर्ताहरुलाई समेत मूलधारमा फर्कन आग्रह गरे । देशलाई पुनस् द्वन्द्वमा जान नदिन र अराजक घटनाहरु बढ्न नदिन भन्दै नेता राईले विप्लव समूहबाट बाहिरएको बताए ।
सत्तारुढ नेकपामा प्रवेश गरेपछि नेता राईले आफूलाई दिएको जिम्मेवारी बुद्धि र विवेकले भ्याएसम्मको कुशलतापूर्वक निर्वाह गर्ने बताए ।
Related
Recent News
- रसुवा बाढीको क्षति मूल्याङ्कन यथार्थपरक बनाउन अर्थमन्त्री वाग्लेको निर्देशन
- रवि लामिछानेले आज संसदमा सम्बोधन गर्ने
- कुमारी बैंक कार्बन लेखांकनसम्बन्धी विश्वव्यापी पहल PCAF मा आबद्ध
- रसुवामा डिशहोम र युटेलस्याट वनवेबको निःशुल्क स्याटेलाइट इन्टरनेट
- वर्ल्डलिंकद्वारा बाढी प्रभावितका लागि १ करोड १ लाख राहत सहयोग
- साउनमा घरजग्गा कारोबार ९.३९ प्रतिशतले बढ्यो, राजस्व १६.९२ प्रतिशतले उकालो
- जेनजी आन्दोलनको एक वर्ष पूरा, शहीदको सम्मानमा देशभर बिदा
- बाढी प्रभावित क्षेत्रमा हैजाको जोखिम बढेपछि खोप अभियान तीव्र
- रसुवा बाढीपछि राष्ट्रपति पौडेलको आह्वान– यो विभाजन र दोषारोपण गर्ने समय होइन
- प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा कांग्रेसद्वारा एक करोड सहयोग
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ





प्रतिकृया