नेपाल पत्रकार महासंघको २६ औं महाधिवेशन, उपराष्ट्रपतिद्वारा उद्घाटन
प्रकाशित मिति
२०७७ फाल्गुन ५ गते, बुधबार १२:२९
काठमाडौं: नेपाल पत्रकार महासंघको २६ औं महाधिवेशन काठमाडौँको राष्ट्रिय सभागृहमा सुरु भएको छ। उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’को प्रमुख आतिथ्यमा उक्त महाधिवेशन सुरु भएको हो।
फाल्गुन ५ गते बुधबार ११ बजे पत्रकार महासंघका जिल्ला शाखा अध्यक्ष, प्रदेश पदाधिकारी लगायत तीन सयजनाको उपस्थितिमा कार्यक्रमको उद्घाटन उपराष्ट्रपति पुनद्वारा भएको हो। कार्यक्रममा महासचिव र कोषाध्यक्षको प्रतिवेदन पेश गरिने र छलफलपश्चात पारित हुने सचिव राम प्रसाद दाहालले बताएका छन्।

दाहालले नयाँ नेतृत्वका लागि महासंघले एक महिनाभित्र चुनाव गर्ने योजना रहेको बताउँदै निर्वाचन समिति गठन भएको समेत जनाएका छन्। उनका अनुसार समितिले केही दिनभित्रै पत्रकार महासंघको निर्वाचनको मिति सार्वजनिक गर्नेछ।

Related
Recent News
- सरकारले घोषणा गरेको शिक्षा–स्वास्थ्य समता शुल्क कसरी फिर्ता हुन्छ? यस्तो छ कानुनी प्रक्रिया
- तयारी पोसाक उद्योगलाई सरकारले प्राथमिकता दिने
- लक्ष्मी सनराइज बैंकले साउन १४ गतेदेखि ऋणपत्र निष्काशन गर्ने
- जनकपुर घटनापछि हर्क साम्पाङको प्रतिक्रिया: समर्थकमाथिको अपमान नै मेरो अपमान हो
- समता शुल्क फिर्तापछि निजी विद्यालय सञ्चालकसँग सरकारको छलफल
- रास्वपाको सांसदलाई निर्देशन: जिल्ला भ्रमणअघि पार्टी संयन्त्रसँग अनिवार्य समन्वय गर्नुपर्ने
- आज पनि हरियो नेप्से, ७.२५ अंकले बढ्यो
- शिक्षा र स्वास्थ्यमा थप शुल्क नलाग्ने, सरकारको नयाँ निर्णय
- १३ स्थानीय तहले अझै ल्याएनन् बजेट
- कोरियन भाषा परीक्षाका लागि आवेदन खुल्यो, ७ हजार २०० जनाको कोटा
Crime
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
- विराटनगरका कांग्रेस नेता अभिषेक गिरी पक्राउ
- राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल अख्तियारको नियन्त्रणमा
Politics
- रास्वपाको सांसदलाई निर्देशन: जिल्ला भ्रमणअघि पार्टी संयन्त्रसँग अनिवार्य समन्वय गर्नुपर्ने
- एमालेसँगको सहकार्य अन्त्यपछि लुम्बिनीमा कांग्रेसको छलफल
- एमाले रूपान्तरणको पक्षमा ९१ प्रतिशत मत, नेतृत्व परिवर्तन चाहने ८८ प्रतिशत
- संविधान संशोधनबारे आज कांग्रेसको औपचारिक धारणा सार्वजनिक हुँदै
- सरकारका १०० दिनबारे कांग्रेसले आज विज्ञसँग छलफल गर्ने




प्रतिकृया