• २० असोज २०८३, मंगलबार
  • ८ः३४ राती

उत्तर कोरियाली नेताकी श्रीमती एक वर्षपछि कन्सर्टमा देखिइन्

प्रकाशित मिति

२०७७ फाल्गुन ५ गते, बुधबार १२:०६

काठमाडौं: उत्तर कोरियाली नेताकी श्रीमती लगभग एक वर्षदेखि सार्वजनिक रुपमा देखिएको त्यहाँको राज्य सञ्चालित मिडियाले जानकारी दिएको छ।

National Life

री सोल–जु मंगलबार आफ्ना श्रीमानसँग किमका दिवंगत पिता तथा उत्तर कोरियाका पूर्व नेता कि जोङ–इलको जन्मजयन्तीको अवसरमा आयोजना गरिएको कन्सर्टमा उपस्थित भइन् ।

री सोल–जु यसअघि पनि श्रीमानसँग विभिन्न कार्यक्रममा देखिने गरेकी थिइन् तर उनलाई जनवरी अन्तिमबाट देखिएकी थिइनन् ।

Classic Tech Mobile
Classic Tech Desktop

उनी सार्वजनिक रुपमा नदेखिएपछि उनी बिरामी भएको हो कि अथाव गर्भवती भएको हो कि भन्ने आशंका गरिएको थियो ।

सार्वजनिक भएका तस्बिरमा यी दुईलाई निकै खुसी मुद्रामा देखिएको छ भने उनीहरुले मास्क लगाएका थिएनन् । साथै सामाजिक दुरीको पालना गरिएको पनि देखिएको छैन । एजेन्सी

प्रतिकृया