• ९ असोज २०८३, शुक्रबार
  • ६ः०१ बेलुका

इन्दिरा सुगर मिलका सञ्चालक राकेश अग्रवाल काठमाडौंबाट पक्राउ

प्रकाशित मिति

२०७७ माघ १५ गते, बिहीबार ०८:२५

काठमाडौंः उखु किसानलाई भुक्तानी नदिएको आरोपमा अन्नपूर्ण एवं इन्दिरा सुगर मिलका सञ्चालक राकेश अग्रवाल पक्राउ परेका छन्।

National Life

उनलाई गएराति काठमाडौंको त्रिपुरेश्वरस्थित घरबाटै पक्राउ गरिएको हो ।

महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार अग्रवालविरुद्ध ठगी सम्बन्धी कसूरमा किटानी परेको बिताइएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

उखु किसानले भुक्तानी नपाएको भन्दै काठमाडौंको माइतीघरमा झण्डै एक महिना लामो आन्दोलन गरेका थिए ।

प्रतिकृया