• ९ असोज २०८३, शुक्रबार
  • ६ः५४ बेलुका

पछिल्लो २४ घण्टामा ३३९ जनामा कोरोना संक्रमण पुष्टिः १० जनाको मृत्यु

प्रकाशित मिति

२०७७ माघ १२ गते, सोमबार ०४:४१

काठमाडौंः पछिल्लो २४ घण्टामा मुलुकभर थप ३३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

National Life

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकअनुसार सोमबार चार हजार ८५८ जनाको कोरोना परीक्षणमा उक्त संख्यमा कोरोना पुष्टि भएको हो ।

त्यस्तै २४ घण्टामा थप १० जना कोरोना संक्रमितको मृत्यु भएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

नेपालमा हालसम्म कोरोनाकै कारण मृत्यु हुनेको संख्या दुई हजार ११ जना पुगेको छ।

पछिल्लोपटक ४०१ जना संक्रमणमुक्त भएका छन्। हालसम्म २ लाख ६४ हजार पाँच सय ३८ जना संक्रमणमुक्त भएका छन्। हाल क्वारेन्टाइनमा रहनेको संख्या १३२ छ।

प्रतिकृया