दुई/चार जना भष्मासुरले पार्टी छाड्दैमा केही हुँदैनः प्रधानमन्त्री ओली
प्रकाशित मिति
२०७७ माघ १२ गते, सोमबार ०४:२०
काठमाडौंः प्रधानमन्त्री तथा नेकपा कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष केपी शर्मा ओलीले नेकपाबाट दुईचार कुलांगार भष्मासुरले पार्टी छाड्दैमा फरक नपर्ने बताएका छन्।
सोमबार दाङमा पुल उद्घाटनका लागि पुगेका प्रधानमन्त्री ओलीले आफ्ना अभिब्यक्ति दिँदै दुईचार कुलाङ्गार भष्मासुरले पार्टी छाड्दैमा केही नहुने बताएका हुन्।
उनले भने, ‘दुईचार कुलांङ्गार भष्मासुरले पार्टी छाड्दैमा केही हुँदैन, काम गर्न नदिनेलाई जनताले दण्डित गरून् भनेरै निर्वाचन घोषणा गरेको हो। जनताले दण्डित गर्छन्।’
उनले थपे, ‘पार्टीको आधिकारिक बैठक नबसी बैंक्वेटमा गएर बैठक बस्छन्। उनीहरू केपी ओली यो पृथ्वीमै नरहे हुन्थ्यो भन्ने चाहन्छन्। पिलो निचोरिँदैमा वजन घट्दैन।’
Related
Recent News
- नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको १ लाख ५१ हजार कित्ता संस्थापक शेयर बिक्रीमा
- नागरिक लगानी कोष र महाशक्ती सिमेन्टबीच सेयर प्रत्याभूति सम्झौता
- वर्षाका कारण काठमाडौंमा फोहर संकलन प्रभावित हुन सक्ने
- वर्षाले देशभर कहाँ के हुँदैछ ?
- कृष्णभिरमा ग्याबियन वाल भासियो, नयाँ ट्र्याकसमेत जोखिममा
- संयुक्त राष्ट्रसङ्घको ८१ औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेकाे सम्बोधन (पूर्णपाठ)
- जलवायु संरक्षणमा नेपालको योगदान दायित्वभन्दा बढी : प्रधानमन्त्री
- आज इन्द्रजात्रा मनाइँदै, कुमारीको रथयात्रा मुख्य आकर्षण
- यस्तो छ आजको मौसम
- नेपाल विपद्लाई भूराजनीतिक प्रत्यारोपको विषय बनाउँदैन:प्रधानमन्त्री बालेन्द्र शाह
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
Politics
- एमालेले ७ नेतालाई स्थायी कमिटी सदस्य मनोनीत गर्यो, विद्या भण्डारीलाई वरिष्ठ नेता प्रस्ताव
- एमाले पुनर्गठन कार्यदलको बैठक बस्दै, ज्ञवालीको २९ पृष्ठे प्रतिवेदनमाथि छलफल हुने
- महाधिवेशन उद्घाटन गर्न देउवालाई गगनको आग्रह
- नेकपाका सांसद र स्वकीय सचिवले १५ दिनको तलब बाढीपीडितलाई दिने
- लुम्बिनीमा नेकपाका ३ मन्त्रीले लिए शपथ







प्रतिकृया