विश्व ज्योतिष महासंघमा क्षमता ढकाल
प्रकाशित मिति
२०७७ माघ ८ गते, बिहीबार ०८:४८
लन्डन:लण्डनकी नेपाली समुदायमा चर्चित ट्यारोट कार्ड रिडर तथा एनआरएनए अभियन्ता क्षमता ढकाल विश्व ज्योतिष महासंघमा सदस्यमा मनोनियत भएकी छिन ।
ट्यारोट कार्डका माध्यमबाट मानिसहरुको भूत, वर्तमान तथा भविष्य बताउँदै आएकी ढकाल लण्डनस्थित एक विश्वविद्यालयमा कानुनमा( एलएलवी) स्नातक गर्दैछिन ।
लामो समयदेखि लण्डनमा वसोवास गर्दै आएकी ढकाल फोन मार्फत विश्वभरि छरिएर रहेका नेपालीहरूलाई ट्यारो कार्डका माध्यमवाट आवश्यक परामर्श दिंदै आएकी छिन ।
गतवर्ष एनआरएन यूकेको चुनावमा भएको पक्षपात र धाधलीका बारेमा सार्वजनिक रुपमै आवाज उठाएपछि ढकाल नेपाली समूदायबीच थप परिचित भएकी थिइन ।
विश्व ज्योतिष महासंघले एक विज्ञप्ति जारी गर्दै उनीलाई महासंघको सदस्यमा नियुक्त भएकोमा सफल कार्यकालका लागि शुभकामना समेत प्रदान गरेको छ । जिएनएन
Related
Recent News
- प्राकृतिक विपत्तिका कारण नेपालमा लगानी गर्न हुँदैन भन्ने धारणा बन्नु हुँदैन: कुलमान घिसिङ
- भोटेकोशी बाढीबाट यातायात क्षेत्रमा भएको क्षति मूल्याङ्कन गर्न समिति गठन
- बेनी हाइड्रोपावरको आईपीओमा मागभन्दा ३० गुणाभन्दा बढी
- माछापुच्छ्रे बैंकद्वारा ६ प्रतिशत लाभांश प्रस्ताव
- रसुवा–भोटेकोशी बाढीको सहयोग र राहत विवरण सार्वजनिक गर्न पोर्टल सञ्चालन
- बाढीले ऊर्जा क्षेत्रमा ३ खर्ब ९० अर्बको क्षति, पुनर्निर्माणमा यति ठूलो रकम आवश्यक
- नेपाल टेलिकमको ब्रान्ड एम्बेसडरमा क्रिकेटर कुशल र नायिका नीति
- प्रभु बैंकद्वारा रसुवा बाढीपीडितका लागि प्रत्यक्ष राहत सामग्री वितरण
- गरिमा चौधरी हत्या प्रकरण : १० आरोपितलाई अदालतले छाड्यो
- गहुँका लागि डीएपी मल जोगाउन तत्काल बिक्री–वितरण रोकियो
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ






प्रतिकृया