• ८ असोज २०८३, बिहीबार
  • १०ः२१ राती

सिन्धुलीमा जिप दुर्घटनाः एकको मृत्यु, ५ जना घाइते

प्रकाशित मिति

२०७७ माघ ६ गते, मंगलवार ०४:२७

सिन्धुलीः सिन्धुलीको दुधौली नगरपालिका डकाहाबाट चकमके जाँदै गरेको जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य ५ जना घाइते भएका छन् ।

National Life

मंगलबार दिउँसो स १ च १६७७ नम्बरको जिप दुर्घटना हुँदा ६५ वर्षीया चम्पामाँया तिम्सिनाको घटनास्थलमा नै मृत्यु भएको हो ।

घाइतेको डकाहा स्वास्थ्य चौकीमा उपचार भइरहेको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया