• २८ भदौ २०८३, आइतबार
  • ८ः३५ राती

आज राजधानीका यी २१ स्थानमा लोडसेडिङ हुने

प्रकाशित मिति

२०७७ माघ ३ गते, शनिबार ११:०९

काठमाडौं- नेपाल विद्युत प्राधिकरणले आज उपत्यकाका विभिन्न २१ ठाउँमा विद्युत भार कटौती हुने जनाएको छ।

National Life

प्राधिकरणले सटडाउन तालिका सार्वजनिक गर्दै विद्युत कटौती क्षेत्र र समयबारे जानकारी गराएको छ ।

प्राधिकरणले बुढानिलकण्ठ सवस्टेशन, महाराजगञ्ज तथा पुल्चोक वितरण केन्द्रबाट करिब २१ ठाउँमा आज अवरुद्ध हुने जनाएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

मर्मतको काम समय अघि नै सकिएमा पूर्ववतरुपमै विद्युत आपूर्ति हुने पनि प्राधिकरणले जनाएको छ।

 

प्रतिकृया