सर्वोच्चका सहप्रवक्ता देवेन्द्र ढकालले एक विज्ञप्ति जारी गर्दै न्यायापालिकाको स्वतन्त्रता र अदालतप्रतिको जनआस्थामा प्रतिकूल प्रभाव पर्नेगरी आएका भ्रमणपूर्ण समाचारले दूःखी तुल्याएको बताएका छन् ।
‘अदालतमा विचाराधीन मुद्दामा अनावश्यक आशंका र भ्रम सिर्जना गर्ने कुत्सित मनसाय राखी सत्य, तथ्य र यथार्थ अवस्था नबुझी समाचार सामाग्री प्रकाशन गर्ने कार्यबाट न्यायपालिकाप्रतिको विश्वसनीयता र आम नागरिकको यस प्रतिको आवस्थामा खलल पुग्न जाने तथा त्यस प्रकारको कार्यबाट सम्पूर्ण प्रेस जगतप्रतिको विश्वसनियतामासमेत आँच आउन सक्ने अवस्था रहन्छ’, विज्ञप्तिमा भनिएको छ ।







प्रतिकृया