इजलासकै न्यायाधीशले प्रधानमन्त्रीलाई भेटेको कुरा उठ्यो, प्रधानन्यायाधीशले सुन्दिनँ भने, माइक अफ गरियो
प्रकाशित मिति
२०७७ माघ २ गते, शुक्रबार ०५:१९
काठमाडौं -प्रतिनिधिसभा विघटनविरुद्ध मुद्दामा सुनुवाइका क्रममा संवैधानिक इजलासमा रहेकी न्यायाधीश सपना प्रधान मल्लले प्रधानमन्त्री केपी ओलीलाई भेटेको कुरा उठेको छ ।
वरिष्ठ अधिवक्ता शशी श्रेष्ठले यस विषयमा इजलासको ध्यानाकर्षण गराएपछि प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले अधिवक्ता श्रेष्ठलाई बस्ने भनेका छन् ।
तपाईं बस्नोस्, उनले रोक्दै भने, म यो कुरा सुन्दिनँ । त्यसपछि अदालत परिसरमा सुनिइरहेको माइक अफ गरियो ।
Related
Recent News
- एक महिनामै भित्रियो २ खर्ब १५ अर्ब रेमिट्यान्स
- मन्त्रिपरिषद् बैठकका चार निर्णय सार्वजनिक
- भारत, चीन र अमेरिकासहित १३ देशका लागि राजदूत सिफारिस
- ४१ दिन इन्टरनेट बन्द भएपछि क्लासिक टेकलाई २ लाख ५० हजार क्षतिपूर्ति तिर्न आदेश
- नेप्से २२ अंकले बढ्यो, ६ अर्ब ७२ करोडको कारोबार
- आईपीओ मापदण्ड कडा बनाउँदै सेबोन, नेटवर्थ १०० रुपैयाँभन्दा कम भएका कम्पनी अयोग्य हुने
- मन्त्रिपरिषद्को बैठक आज बस्दै, यस्ता विषयमा हुँदैछ छलफल
- सुनको मूल्य एकैदिन ३ हजार ६ सय रुपैयाँले बढ्यो
- रसुवाका बाढीपीडितलाई नेपाल वायुसेवा निगमको ९८ लाख ३५ हजार सहयोग
- प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एकै दिन थपियो २२ करोड ७५ लाख
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ






प्रतिकृया