नेकपा नेपाल–दाहाल पक्षको स्थायी कमिटी बैठक जारी
प्रकाशित मिति
२०७७ माघ १ गते, बिहीबार ०३:२०
काठमाडौंः नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थायी कमिटी बैठक पेरिसडाँडामा बस्दैछ । सुरु भएको छ ।
पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओलीले पुस ५ गते प्रतिनिधिसभा विघटन गरेपछि समूहगत रुपमा छलफलमा रहेको नेपाल–दाहाल पक्षको बैठक पेरिसडाँडामा सुरु भएको हो ।
प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार बैठक केहिवेर अगाडीदेखि सुरु भएको र स्थायी कमिटीका सदस्यहरु उपस्थित रहेको जानकारी दिए ।
बैठकमा संसद विघटनविरुद्धको संघर्ष र समसामयिक राजनीतिक विषयमा छलफलका र आगामी रणनीतिका विषयमा छलफल हुने बताइएको छ ।
यसअघि नेकपाको नेपाल–दाहाल समूहको स्थायी कमिटी बैठ पुस १९ र २० गते बसेको थियो ।
Related
Recent News
- आज कहाँ–कहाँ वर्षा र हिमपातको सम्भावना ?
- धापाखेलमा साढे दुई तले घर ढल्यो, मानवीय क्षति भएन
- सोधपुछपछि पूर्वप्रधानन्यायाधीश जबरा परिवारको जिम्मा
- कामना सेवा विकास बैंकका महिला कर्मचारीद्वारा बाढी प्रभावितलाई सरसफाई सामाग्री सहयोग
- बाढी-पहिरो र वर्षाले नेपाल टेलिकमको सेवा प्रभावित
- पर्वतमा कालीगण्डकी नदी बस्तीमा पस्दा २५ घर बगे
- खराब मौसमले हवाई उडान प्रभावित, भरतपुर र तुम्लिङटार विमानस्थल अझै बन्द
- बाढी-पहिरोले देशभरका दर्जनौँ सडक अवरुद्ध, कुन–कुन सडक प्रभावित ?
- आजको मौसम : चार प्रदेशमा भारी वर्षाको सम्भावना, हावाहुरीको पनि चेतावनी
- आजदेखि सोह्र श्राद्ध सुरु
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
Politics
- कांग्रेसका अधिकांश निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन हुँदै
- एमालेले ७ नेतालाई स्थायी कमिटी सदस्य मनोनीत गर्यो, विद्या भण्डारीलाई वरिष्ठ नेता प्रस्ताव
- एमाले पुनर्गठन कार्यदलको बैठक बस्दै, ज्ञवालीको २९ पृष्ठे प्रतिवेदनमाथि छलफल हुने
- महाधिवेशन उद्घाटन गर्न देउवालाई गगनको आग्रह
- नेकपाका सांसद र स्वकीय सचिवले १५ दिनको तलब बाढीपीडितलाई दिने








प्रतिकृया