• १२ असोज २०८३, सोमबार
  • १०ः५४ बिहान

कांग्रेस सभापति देउवा सवार हेलिकप्टर आकस्मिक अवतरण

प्रकाशित मिति

२०७७ माघ १ गते, बिहीबार ०३:०२

काठमाडौंः नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सवार हेलिकप्टर गोरखामा आकस्मिक अवतरण गराइएको छ ।

National Life

पर्वतको एक कार्यक्रम लागि हिडेका देउवा पालुङटारको आँपपिपल भन्ने स्थानमा आकस्मिक अवतरण गरेको हो ।

मौसम खराबी भएकाले केहीबेरअघि हेलिकप्टर आकस्मिक अवतरण गरेको गोरखा प्रहरीले जनाएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया