• ८ असोज २०८३, बिहीबार
  • ८ः१६ राती

मन्त्री चौधरीलाई कालो झण्डा

प्रकाशित मिति

२०७७ पुष २३ गते, बिहीबार ०३:१९

सुखड्- कैलालीमा श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री गौरीशंकर चोधरीलाई कालो झण्डा देखाइएको छ । कैलालीको घोडाघोडी नगरपालिका १ मा मन्त्री चौधरीलाई प्रचण्ड नेपाल समूहको अनेरास्ववीयूले कालोझण्डा देखाएको हो ।

National Life

प्रतिनिधिसभा विघनपछि गठित असंवैधानिक मन्त्रिपरिषद्मा मन्त्री बनेको भन्दै कालोझण्डा देखाइएको अनेरास्ववीयू कैलालीले जनाएको छ ।

प्रतिकृया