• १० असोज २०८३, शनिबार
  • १०ः४७ राती

शनिबार बिहान काठमाडौं उपत्यकाको तापक्रम १.५ डिग्री

प्रकाशित मिति

२०७७ पुष १८ गते, शनिबार ०९:३७

काठमाण्डौ, शनिबार बिहानको काठमाडौं उपत्यकाको तापक्रम १.५ डिग्री मापन गरिएको छ।

National Life

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहान काठमाडौं उपत्यकाको तापक्रमा १.५ डिग्री मापन भएको हो।

शनिबारको तुलनामा आइतबार र सोमबार देशभरी कै मौसम बढी बदली हुने मौसमविद्ले पूर्वानुमान गरेका छन् ।

Classic Tech Mobile
Classic Tech Desktop

आइतबार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली भई सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका उच्च हिमाली भू(भागमा हल्का हिमपातको साथै पहाडी भू(भागहरुका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

 

प्रतिकृया