ओलीले हावादारी गफ गर्ने तर काम गर्न नसकेको सत्य होः नेतृ झाँक्री
प्रकाशित मिति
२०७७ पुष १८ गते, शनिबार ०९:१०
काठमाडौंः नेपाल कम्युनिस्ट पार्टी (नेकपा)की नेतृ रामकुमारी झाँक्रीले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेको प्रति विरोध जनाएकी छन् ।
उनले समाजिक संजाल ट्विटर मार्फत ट्विट गर्दै संसद विघटन गर्ने असंबैधानिक ओली कदमको जति निन्दा गरे पनि नपुग्ने बताएकी हुन् ।
झाँक्रीले लेखेकी छन्, ‘हावादारी गफ गर्ने तर काम गर्न नसकेको सत्य हो’, उहाँले भन्नुभयो, ‘काम गर्न सकिन भनेर जाने संसदमा हो, संसद नै विघटन गर्ने ओली कदमको जति निन्दा गरेनी पुग्दैन ।’

प्रतिकृया