• १० असोज २०८३, शनिबार
  • २ः३९ दिउँसो

इंग्लिस प्रिमियर लिग फुटबलमा लेस्टर सिटीको जित

प्रकाशित मिति

२०७७ पुष ६ गते, सोमबार ०६:३३

एजेन्सीः इंग्लिस प्रिमियर लिग फुटबलमा लेस्टर सिटीले टोटेनहम हट्सपरलाई पराजित गरेको छ । आईतबार राति टोटेनहमको घरेलु मैदानमा भएको खेलमा लेस्टरले २–० गोल अन्तरले टोटेनहमलाई पराजित गरेको हो ।

National Life

पहिलो हाफको ईन्जुरी समयमा जेमी भार्डीले पेनाल्टीमा गोल गर्दै लेस्टरलाई अग्रता दिलाएका थिए । खेलको ६० औं मिनेटमा बल जोगाउने क्रममा टोटेनहमका डिफेन्डर टोबी एन्डेविरेल्डले आत्मघाति गोल गरेका थिए । जित सहित लेस्टर तालिकाको दोस्रो स्थानमा उक्लिएको छ भने टोटेनहम २५ अंक सहित तालिकाको चौथो स्थानमा छ ।

प्रतिकृया