• ९ असोज २०८३, शुक्रबार
  • ४ः१७ बेलुका

अचम्मको ठाउँ, पानी भित्र पुरै जंगल

प्रकाशित मिति

२०७७ पुष ६ गते, सोमबार ०६:२३

काठमाडौं, संसारमा बिभिन्न अनौठा र अचम्मका ठाउँहरु छन् तिनीहरुको कुरा सम्झिन नै हामी असमर्थ छौँ । त्यस्तै एउटा ठाउँ काजकिस्तानको लेक क्यान्डी मा रहेको एक तलाउ रहस्मयी त छ नै साथमा रोमाञ्चकारी पनि छ । त्यहाँको पूरा जंगल उक्त तलाउमा देख्न सकिन्छ ।

National Life

तलाउ भित्र ठूला(ठूला रुखहरु देख्दा सबै अचम्ममा पर्दछन् । उक्त तलाउ बिभिन्न रुखहरुले ढाकेको छ । सन् १९११ मा त्यहाँ भयानक भूकम्प गएको बताइन्छ । त्यसको चपेटाबाट सारा गाउँ नै त्रसित बनेको थियो ।

त्यसैबेला रुखहरुको विशाल जंगलै तलाउमा समाहित भएको थियो । समुन्द्र भन्दा २००० मीटर माथि रहेको उक्त तलाउको पानी एकदमै चीसो रहेको छ । उक्त तलाउ काजकिस्तानको अल्माटीबाट २८० किलोमिटर टाढा रहेको छ । उक्त ठाउँ पर्यटकहरुका लागि एकदमै प्रख्यात र लोकप्रिय छ ।

Classic Tech Mobile
Classic Tech Desktop

एजेन्सीको सहयोगमा

प्रतिकृया