• ८ असोज २०८३, बिहीबार
  • ९ः१७ राती

उपत्यकामा आजदेखि जोर बिजोर हट्यो

प्रकाशित मिति

२०७७ पुष ३ गते, शुक्रबार ०८:५१

काठमाडौंः काठमाडौं उपत्यकामा सवारी साधनमा लाग्दै आएको जोर बिजोर प्रणाली हटेको छ।

National Life

जिल्ला प्रशासन कार्यालय काठमाडौंले कम सार्वजनिक सवारी सञ्चालन रहँदा यात्रुको चाप बढी भई कोरोनाको जाखिम झन बढ्न सक्ने भन्दै जोरबिजोर प्रणाली हटाउने निर्णय गरेको हो।

जोरबिजोर प्रणाली अनुसार यातायातका साधन संचालन गर्दा सार्वजनिक सवारी साधनको संख्या कम भई यात्रुहरुको चाप झन बढी भएकोले सर्वसाधारण यात्रुको असुविधा भएको समेत प्रशासनले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया