• ९ असोज २०८३, शुक्रबार
  • ४ः२९ बेलुका

उखु किसान आन्दोलनमा

प्रकाशित मिति

२०७७ मंसिर २८ गते, आईतवार ०३:५४

काठमाडौं, २८ मंसिर । उखु किसानले राजधानीमा आएर आन्दोलन शुरु गरेका छन् । उखुको रकम वर्षौ देखि भुक्तानी नपाएपछि गत वर्ष आन्दोलनमा उत्रिएका किसानहरु फेरि राजधानी आएका हुन् । उनीहरु २०७६ पौष १८ गते सरकारसँग भएको सम्झौता लागू गर्न माग गर्दै आन्दोलनमा उत्रिएका हुन् ।

National Life

लामो समयसम्म उखुको रकम नपाएपछि किसानहरुले गत वर्ष यही समयमा आन्दोलन गरेपछि सरकारसँग पाँच बुँदे सम्झौता भई चिनी मिलहरुबाट रकम भुक्तानी गराउने सहमति भएको थियो । त्यसको कार्यान्वयन नभएपछि उखु किसानहरु पुनः राजधानीमा आन्दोलनका लागि आएका हुन् ।

 

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया