अब ट्राफिक लाईट उल्लंघन गर्नेलाई अनलाइनमार्फत ‘भर्चुअल क्लास’
प्रकाशित मिति
२०७७ मंसिर १६ गते, मंगलवार ०१:१७
काठमाण्डु , मंसिर १६ । ट्राफिक प्रहरी महाशाखाले ट्राफिक लाइट उल्लंघन गर्नेलाई अनलाइनमार्फत ट्राफिक सचेतना कक्षा लिने व्यवस्थाको सुरुवात गरेको छ ।
विश्वभरी महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमणको अवस्थालाई मध्यनजरसमेत गरी अनलाइनमार्फत सचेतना कक्षा सुरू गरिएको महाशाखाले जनाएको छ ।

लकडाउनअघि ट्राफिक कारबाहीमा परेका चालकहरू बग्गीखाना गएर आफैं ट्राफिक कक्षामा सहभागी हुनुपर्ने परिपाटीको अन्त्य गर्दै प्रविधिमार्फत भर्चुअल क्लास सोमबारदेखि सुरु गरिएको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले जानकारी दिए ।

लामो समयको लकडाउन र कोरोना संक्रमणको जोखिम यथावत् नै रहेकोले चालकहरूलाई कक्षा कोठामा उपस्थित गराएर कक्षा सञ्चालन गर्दा जोखिम झन् बढ्न सक्ने देखिएकोले त्यस्ता चालकहरूको लागि भर्चुअल क्लास लिने व्यवस्था गरिएको जनाएको छ ।
Related
Recent News
- राष्ट्र बैंकको नयाँ निर्देशन: दीर्घकालीन परियोजनाको ब्याज पुँजीकरण गर्न पाइने
- मौद्रिक नीतिका लागि बैंकर संघका २० भन्दा बढी सुझाव, गैरबैंकिङ सम्पत्ति भाडामा दिन पाउनुपर्ने माग
- वीरगञ्ज महानगरले ल्यायो ४ अर्ब ४२ करोडको बजेट
- रास्वपा महाधिवेशनः केन्द्रीय सदस्यका लागि राति ८ः३० बजेबाट भोटिङ
- नेप्से १४.४५ अंकले घट्यो, ४ अर्ब ४१ करोडभन्दा बढीको कारोबार
- १५औँ महाधिवेशन लक्षित गर्दै कांग्रेसद्वारा ७७ जिल्लामा केन्द्रीय प्रतिनिधि खटाइयो (सूचीसहित)
- बैंक कर्मचारीको बिदा व्यवस्थामा राष्ट्र बैंकको नयाँ प्रस्ताव, अनिवार्य बिदा सञ्चित गर्न नपाइने
- ११ महिनामै २५ अर्बभन्दा बढीका १० हजार ८४५ विद्युतीय सवारी आयात
- दृष्टिविहीन छात्रावासका लागि कामना सेवा विकास बैंकको सहयोग, कुलर र ब्रेल पेपर प्रदान
- कांग्रेसले सार्वजनिक गर्यो क्रियाशील सदस्यता व्यवस्थापनको नयाँ कार्यतालिका
Crime
Politics
- रास्वपा महाधिवेशनः केन्द्रीय सदस्यका लागि राति ८ः३० बजेबाट भोटिङ
- १५औँ महाधिवेशन लक्षित गर्दै कांग्रेसद्वारा ७७ जिल्लामा केन्द्रीय प्रतिनिधि खटाइयो (सूचीसहित)
- कांग्रेसले सार्वजनिक गर्यो क्रियाशील सदस्यता व्यवस्थापनको नयाँ कार्यतालिका
- विदेशमा रहेका रास्वपा प्रतिनिधिले मोबाइल एपबाटै मतदान गर्न पाउने
- रास्वपाको प्रथम महाधिवेशनमा आज मतदान, ९९ केन्द्रीय सदस्य चयन हुँदै




प्रतिकृया