नेकपा सचिवालय बैठक बालुवाटारमा बस्दै
प्रकाशित मिति
२०७७ मंसिर १६ गते, मंगलवार १२:४०
काठमाडौं, १६ मंसिर । नेपाल कम्युनिस्ट पार्टीको सचिवालय बैठक धुम्बाराहीमा बस्ने भनिएकोमा बालुवाटारमा बस्ने भएको छ । दिउँसो १ बजे बस्ने बैठक सुरक्षाको कारण जनाउँदै बालुवाटारमा सारिएको हो ।
बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले प्रस्तुत गरेको दस्तावेजमाथि छलफल हुनेछ । दुवै नेताको दस्तावेजमा एक अर्कामाथि आरोप प्रत्यारोप छ । आजको बैठकमा त्यसमाथि छलफल हुने भएकाले गर्मागर्मी बहस हुने आँकलन गरिएको छ ।

नेकपाभित्र विवाद उत्कर्षमा पुग्दा ओली र प्रचण्डबीच संवादहीनताको अवस्था बनेको छ । यसले पार्टी दुर्घटनामा पर्नसक्ने खतरा औल्याइएको छ ।

Related
Recent News
- राष्ट्र बैंकको नयाँ निर्देशन: दीर्घकालीन परियोजनाको ब्याज पुँजीकरण गर्न पाइने
- मौद्रिक नीतिका लागि बैंकर संघका २० भन्दा बढी सुझाव, गैरबैंकिङ सम्पत्ति भाडामा दिन पाउनुपर्ने माग
- वीरगञ्ज महानगरले ल्यायो ४ अर्ब ४२ करोडको बजेट
- रास्वपा महाधिवेशनः केन्द्रीय सदस्यका लागि राति ८ः३० बजेबाट भोटिङ
- नेप्से १४.४५ अंकले घट्यो, ४ अर्ब ४१ करोडभन्दा बढीको कारोबार
- १५औँ महाधिवेशन लक्षित गर्दै कांग्रेसद्वारा ७७ जिल्लामा केन्द्रीय प्रतिनिधि खटाइयो (सूचीसहित)
- बैंक कर्मचारीको बिदा व्यवस्थामा राष्ट्र बैंकको नयाँ प्रस्ताव, अनिवार्य बिदा सञ्चित गर्न नपाइने
- ११ महिनामै २५ अर्बभन्दा बढीका १० हजार ८४५ विद्युतीय सवारी आयात
- दृष्टिविहीन छात्रावासका लागि कामना सेवा विकास बैंकको सहयोग, कुलर र ब्रेल पेपर प्रदान
- कांग्रेसले सार्वजनिक गर्यो क्रियाशील सदस्यता व्यवस्थापनको नयाँ कार्यतालिका
Crime
Politics
- रास्वपा महाधिवेशनः केन्द्रीय सदस्यका लागि राति ८ः३० बजेबाट भोटिङ
- १५औँ महाधिवेशन लक्षित गर्दै कांग्रेसद्वारा ७७ जिल्लामा केन्द्रीय प्रतिनिधि खटाइयो (सूचीसहित)
- कांग्रेसले सार्वजनिक गर्यो क्रियाशील सदस्यता व्यवस्थापनको नयाँ कार्यतालिका
- विदेशमा रहेका रास्वपा प्रतिनिधिले मोबाइल एपबाटै मतदान गर्न पाउने
- रास्वपाको प्रथम महाधिवेशनमा आज मतदान, ९९ केन्द्रीय सदस्य चयन हुँदै




प्रतिकृया