आजबाट तीन दिनसम्म बैँकहरू बन्द
प्रकाशित मिति
२०७७ कार्तिक २९ गते, शनिबार ०१:५४
काठमाडौँ- आजबाट तीन दिनसम्म बैंकहरु बन्द भएका छन् ।
तिहारको बिदा अवधि भएकाले आज, भोलि र पर्सी सबै बैंकहरू बन्द भएको नेपाल बैंकर्स संघले जनाएको छ ।

गएको वर्षको दशैँ तथा तिहारको बिदामासमेत बैंकले सीमित काउन्टरमार्फत सेवा प्रवाह गर्दै आएका थिए । तर, यस वर्ष कोरोना महामारीले गर्दा बैंक तथा वित्तीय संस्थाले सेवा बन्द गरेका हुन् ।

सीमित शाखा खोलेर बैंकिङ्ग सेवा दिँदा कोरोना सर्ने जोखिम बढ्ने सम्भावना भएकाले बन्द गर्ने निर्णय भएको नेपाल बैंकर्स संघले जनाएको छ ।
सबै बैंकका शाखाहरु बन्द भए पनि डिजिटल बैंकिङ्ग र एटीएम सेवाहरु भने सञ्चालन भइरहने संघले जनाएको छ ।
Related
Recent News
- बाढी प्रभावित क्षेत्रको निरीक्षण गर्न नुवाकोटतर्फ लागे प्रधानमन्त्री बालेन
- रसुवा बाढीमा मृत्यु हुनेको संख्या १६५ पुग्यो
- रसुवा बाढी : उद्धारका लागि पाँच हेलिकोप्टरसहित २ हजारभन्दा बढी सैनिक परिचालन
- रसुवा बाढीका घाइतेमध्ये ९ जना डिस्चार्ज, ३३ जनाको उपचार जारी
- रसुवा बाढीमा १६२ जनाको शव फेला
- बाढीपीडितका लागि भारतले पठाउँदैछ १० टन राहत सामग्री र औषधि
- रवि लामिछानेले बोलाए सर्वदलीय बैठक, भोलि बिहान ९ बजे सिंहदरबारमा बस्ने
- प्रधानमन्त्री बालेन शाह : पीडित परिवारलाई राज्यले एक्लो हुन दिँदैन
- रसुवा बाढी : ९७ शव फेला, ५४ जनाको उद्धार
- सुवा–नुवाकोटका जलविद्युत् आयोजनामा कार्यरत १९० कर्मचारी सम्पर्कविहीन
Crime
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
- विराटनगरका कांग्रेस नेता अभिषेक गिरी पक्राउ




प्रतिकृया