नबिलबैंकले ल्यायो तिहारमापनि सामाजिक सन्देशमुलक भिडियो
प्रकाशित मिति
२०७७ कार्तिक २७ गते, बिहीबार ०५:३४
काठमाण्डौ , नेपालीहरुले दशकौंदेखि विश्वास गर्दै आएको नबिल बैंकले जहिले पनि समय सुहाउ“दो सेवाहरु प्रदान गरेर आफ्ना ग्राहकहरुको मन जित्दै, ग्राहकहरुलाई ढुक्क बनाउ“दै आएको छ । झन् अहिलेकोमाहामारीको बेलामा त समय सुहाउ“दो सन्देशहरु दिनु पनिनिकै जरुरी भएको छ र यसै कुरालाई आत्मसात गरी सुरक्षिततवरले तिहार मनाऔं भन्ने सन्देश दिनको लागिनबिल बैंकले तिहार भिडियो सार्वजनिकगरेको छ ।
नबिलबैंकले दशैंको बेलापनि सुरक्षिततवरले दशैं मनाऔं भन्ने सन्देशका साथ एउटा भिडियो सार्वजनिक गरेको थियो, जसलाई सबैले धेरै मनपराएको थियो । उक्त भिडियोमादेखाइएको कथाअहिले धेरैको जीवनस“ग मेल राख्नगएकोले उक्त भिडियोले लाखौंको मन छुन सफलभयो । जसको फलस्वरुपनबिलको दशैंको भिडियो सामाजिक संजालमा(फेसबुक, युटुब, इन्ष्टाग्राम, टुईटर, लिंक्डइन)कुल१३लाखदर्शकहरुले हेर्नुभएको छ । दशैंको भिडियोले पाएको मायाको लागिनबिल बैंक सबैलाई आभार व्यक्तगर्न चाहन्छ ।

तिहारको यस भिडियोले अहिलेको अवस्थामाभौतिकरुपमाभन्दाभावनात्मकरुपकानजिकभएर तिहार मनाऔं भन्ने सन्देश सरल ढंगले दिएको छ, जसले पहिले जस्तै सबैको मन जित्नेछ भन्ने अपेक्षालिएको छ ।





प्रतिकृया