आज २७ सय ३६ कोरोना संक्रमित थपिएसँगै कुल संक्रमित २ लाख नजिक, ८५३ कोरोना संक्रमित डिस्चार्ज
प्रकाशित मिति
२०७७ कार्तिक २५ गते, मंगलवार ०४:२८
काठमाडौं, नेपालमा कोरोना भाइरसका आज २७ सय ३६ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको सख्या १ लाख ९९ हजार ७ सय २० पुगेको आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
आज ८ सय ५३ जना संक्रमणमुक्त भएका छन् । आजसम्म १ लाख ६० हजार ५ सय ७७ जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

Related
Recent News
- सुवा बाढीमा ज्यान गुमाएकाको पशुपतिमा निःशुल्क दाहसंस्कार हुने
- प्रधानमन्त्रीले सेना, प्रहरी र सशस्त्रका प्रमुखसँग छुट्टाछुट्टै ब्रिफिङ लिन थाले
- सुनको मूल्य तोलामा २ हजार ४ सय रुपैयाँले घट्यो, चाँदी स्थिर
- गोरखामा बूढीगण्डकी थुनिएको हल्ला गलत, पहिरो गएको प्रशासनको पुष्टि
- रसुवा बाढी : प्रभावितको अस्थायी बसोबास प्रदेशले सम्हाल्ने, मृतक परिवारलाई २५ हजार
- नाइमाद्वारा रसुवा बाढी प्रभावितका लागि ५० लाख सहयोग
- नेपाल–चीन सिमानासम्म नेपाल टेलिकमको मोबाइल सेवा पुनः सञ्चालन
- हिमालयन बैंकको अध्यक्षमा पूर्वमुख्यसचिव बैकुण्ठ अर्याल नियुक्त
- साउनमै घट्यो वाणिज्य बैंकहरूको कर्जा प्रवाह, १० बैंकको बढ्दा १० को घट्यो
- मुक्तिनाथ विकास बैंकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा दियो ५० लाख रुपैयाँ
Crime
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
- विराटनगरका कांग्रेस नेता अभिषेक गिरी पक्राउ




प्रतिकृया