• १३ असार २०८३, शनिबार
  • १०:२९ बिहान

प्रधानमन्त्री ओली भोलि संखुवासभाको किमाथाङ्का जाने

प्रकाशित मिति

२०७७ कार्तिक २५ गते, मंगलवार ०४:२१

काठमाडौं,  प्रधानमन्त्री केपी शर्मा ओली भोलि संखुवासभाको चीनसँगको सीमावर्ती क्षेत्र किमाथाङ्का जाने भएका छन् । प्रधानमन्त्री ओलीको सचिवालयले जनाएअनुसार प्रधानमन्त्री ओलीले कोशी करिडोरलगायतका विकास आयोजना निरीक्षण गर्ने कार्यक्रम रहेको छ ।

 

Kamana Sewa

प्रतिकृया