• १३ असार २०८३, शनिबार
  • ११:३२ बिहान

आज २७ सय ३६ कोरोना संक्रमित थपिएसँगै कुल संक्रमित २ लाख नजिक, ८५३ कोरोना संक्रमित डिस्चार्ज

प्रकाशित मिति

२०७७ कार्तिक २५ गते, मंगलवार ०४:२८

काठमाडौं,  नेपालमा कोरोना भाइरसका आज २७ सय ३६ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको सख्या १ लाख ९९ हजार ७ सय २० पुगेको आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

आज ८ सय ५३ जना संक्रमणमुक्त भएका छन् । आजसम्म १ लाख ६० हजार ५ सय ७७ जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

Kamana Sewa

प्रतिकृया