ओलीलाई पेलेरै जाने दाहाल–नेपालको तयारी, आज अपरान्ह ४ बजे धुम्बाराहीमा बैठक
प्रकाशित मिति
२०७७ कार्तिक २५ गते, मंगलवार ०३:४८
काठमाडौं, सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको आन्तरिक विवाद झनै उत्कर्षमा पुगेको छ। अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई सचिवालय बैठक राख्न लिखित रुपमै आग्रह गरेका सचिवालयका बहुमत सदस्यहरुले आज धुम्बाराहीमा बैठक डाकेका छन् ।
कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेताहरु झलनाथ खनाल र माधव कुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठले यसअघि बालुवाटारमा पुगेर प्रधानमन्त्री ओलीलाई सचिवालय बैठक डाक्न लिखित रुपमै आग्रह गरेका थिए । उनीहरुले आजसम्म बैठक डाकिसक्न अल्टिमेटम दिएका थिए । तर, ओलीले बैठक नडाक्ने जवाफ दिएपछि यतिवेला दाहाल–नेपाल समूह बैठक राखेर नै अघि बढ्ने तयारीमा जुटेको छ ।

सोही अनुसार आज अपरान्ह ४ बजे धुम्बाराहीमा सचिवालयका ५ जनाको बैठक बस्ने बुझिएको छ ।

Related
Recent News
- सुवा बाढीमा ज्यान गुमाएकाको पशुपतिमा निःशुल्क दाहसंस्कार हुने
- प्रधानमन्त्रीले सेना, प्रहरी र सशस्त्रका प्रमुखसँग छुट्टाछुट्टै ब्रिफिङ लिन थाले
- सुनको मूल्य तोलामा २ हजार ४ सय रुपैयाँले घट्यो, चाँदी स्थिर
- गोरखामा बूढीगण्डकी थुनिएको हल्ला गलत, पहिरो गएको प्रशासनको पुष्टि
- रसुवा बाढी : प्रभावितको अस्थायी बसोबास प्रदेशले सम्हाल्ने, मृतक परिवारलाई २५ हजार
- नाइमाद्वारा रसुवा बाढी प्रभावितका लागि ५० लाख सहयोग
- नेपाल–चीन सिमानासम्म नेपाल टेलिकमको मोबाइल सेवा पुनः सञ्चालन
- हिमालयन बैंकको अध्यक्षमा पूर्वमुख्यसचिव बैकुण्ठ अर्याल नियुक्त
- साउनमै घट्यो वाणिज्य बैंकहरूको कर्जा प्रवाह, १० बैंकको बढ्दा १० को घट्यो
- मुक्तिनाथ विकास बैंकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा दियो ५० लाख रुपैयाँ
Crime
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
- विराटनगरका कांग्रेस नेता अभिषेक गिरी पक्राउ




प्रतिकृया