• ११ असार २०८३, बिहीबार
  • १०:५८ बेलुका

रमेश र रबिताको ‘डिस्या र डी लख’सार्वजनिक

प्रकाशित मिति

२०७७ कार्तिक २४ गते, सोमबार ०६:५०

काठमाडौं, रित राना मगर र सन्तोष राना मगरको स्वरमा रहेको मगर भाषाको गीत ‘डिस्या र डी लख’ सार्वजनिक गरिएको छ । डोलराज बाह्रघरे मगरको शब्द तथा संगीत गीतमा छ ।

फिल्मका अभिनेता रमेश बाबु थापा मगरसँगै मोडल रबिता थापा मगरको नृत्य रहेको छ । दुबै जनाको जोडी गीतमा सुहाएको देख्न सकिन्छ । भिडियोमा आर्यन आले मगर र हेम लामाको पनि अभिनय रहेको छ ।

Kamana Sewa

बिपि फिल्म नेपालबाट निर्माण भएको यो गीतको भिडियो करन चैसिरले खिचेका हुन् भने प्रबिन भटट्ले सम्पादन गरेका छन् । सरजन थापा मगरको कोरियोग्राफी तथा निर्देशन रहेको भिडियो हङकङमा रहेका निलम थापा मगर र जापानमा रहेकी इन्दिरा पिथाकोटी मगरले निर्माण गरेका हुन् ।

Classic Tech Desktop

प्रतिकृया