• ११ असार २०८३, बिहीबार
  • ११:१२ बिहान

सिटी एक्सप्रेस मनी ट्रान्सफर र हङकङको Wirease Remittance बिच रेमिटान्स कारोबार सुरु

प्रकाशित मिति

२०७७ कार्तिक २४ गते, सोमबार ०३:०९

काठमाण्डौ, हङकङको ख्यातिप्राप्त सिटी एक्सप्रेस मनी ट्रान्सफर र हङकङको Wirease Remittance बिच रेमिटान्स कारोबार सुरु र सिटी एक्सप्रेस मनी ट्रान्सफर बिच रेमिटान्स कारोबार सुरु भएको छ ।

हङकङमा रहनुभएका  नेपालीहरुले Wirease Remittance को सेवा प्रयोग गरी सिटी एक्सप्रेस मार्फत सजिलै आफ्नोआफन्तलाई नेपालमा पैसा पठाउन सक्नु हुनेछ र नेपालमा सिटी एक्सप्रेससंग आबद्ध १०,००० भन्दा बढि एजेन्टहरुबाट सजिलै भुक्तानी लिन सकिने , नेपालको जुन सुकै बैंकको खातामा रकम जम्मा गर्न र मोबाइल वालेटमा लोड गर्न सकिने छ ।

Kamana Sewa

उक्त सम्झौतामा सिटी एक्सप्रेसको तर्फबाट सिटी एक्सप्रेस मनी ट्रान्सफरका प्रबन्ध निर्देशक चन्द्र टण्डन Wirease Remittance  को तर्फबाट निर्देशक ऋतु त्रिपाठीलेहस्ताक्षर गर्नु भएको छ। यही नोभेम्बर ३० तारिक सम्म Wirease Remittance बाट सिटी एक्सप्रेस
मार्फत गरिनेबैंकिङ्ग कारोबार निःशुल्क गरिएको छ ।

Classic Tech Desktop

सिटी एक्सप्रेसले रेमिटान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउदै बिगत १४ वर्ष देखि संसार भरबाट विप्रेषण सेवा प्रदान गर्दै आइरहेको छ ।आन्तरिक विप्रेषणअन्तर्गत सिटी एक्सप्रेसका देशभर छरिएर रहेका १०,०००भन्दा बढि भुक्तानी केन्द्रहरु मार्फत छिटो, सहज र सुरक्षित तरिकाले भुक्तानी प्रदान गर्ने, कुनै पनि बैंकको खातामा रकम जम्मा गर्ने र मोबाईल वालेटमा लोड गर्न सकिने जस्ता सुविधाहरु प्रदान गर्दै आइरहेको छ ।

प्रतिकृया