• ६ असार २०८३, शनिबार
  • २:५८ बेलुका

पार्टी फुट्दैन, फुट्न दिईन्न

प्रकाशित मिति

२०७७ कार्तिक २३ गते, आईतवार ०७:०४

 

काठमाडौं, नेकपाका दुई अध्यक्षमध्ये पार्टी फुट्ने कुरा कसले गर्योरु पुष्पकमल दाहालले केपी शर्मा ओलीको उक्त आशयको अभिव्यक्ति निकट नेताहरुलाई सुनाएपछि राजनीति तरंगित भयो ।तर, प्रधानमन्त्री ओलीले उक्त आक्षेपको तीर दाहालतिरै सोझ्याएका छन् ।

Kamana Sewa

‘कसले गर्यो पार्टी फुट्ने कुरारु मैलेरु’अध्यक्ष एवं प्रधानमन्त्री ओलीले भने, ‘उहाँहरुले नै अलि अगाडि पत्रकार सम्मेल नै गरेर जुनसुकै परिस्थितिका लागि जान तयार होऔँ भनेको होइन रु मैले भनेको हो र रु जुनसुकै परिस्थितिका लागि तयार होऔँ भनेको के रु पार्टी फुट्न सक्छ भनेको होइन ररु

Classic Tech Desktop

बरु दाहालले मिल्न सकिँदैन भने आ–आफ्नै गरौँ, तर झगडा नगरी सल्लाहमा गरौँ भनेर बोल्ने गरेको ओलीको आरोप छ ।
अन्नपूर्ण पोस्ट् दैनिकबाट साभार

 

प्रतिकृया