अम्बिका गुरुङको शब्दमा ‘तिमि छौ यो मनभरी’ सार्वजनिक
प्रकाशित मिति
२०७७ कार्तिक १९ गते, बुधबार ०५:२१
काठमाडौं, गीतकार अम्बिका गुरुङको शब्दमा नयाँ गीत ‘तिमी छौ यो मन भरी’ सार्वजनिक भएको छ।
सार्वजनिक गीतमा स्वर अस्मिता अधिकारीको सुन्न सकिन्छ भने शब्द संगीत पुरुषोत्तम सुबेदीको रहेको छ। गीतलाई संगीत संयोजन रिकेस गुरुङले गरेका हुन्।

भिडियोमा सृष्टि खड्काको अभिनय देखिन सकिन्छ। भावसागरले बजारमा ल्याएको भिडियोलाई निसान घिमिरे कस्यपले निर्देशन गरेका हुन्।

ज्ञानेन्द्र शर्माले छायांकन गरेका भिडीयोमा माहि सिंहको मेकअप र सम्पादन निर्दशक कस्यपकै देख्न सकिन्छ।
Related
Recent News
- महिलाका लागि सातै प्रदेशमा ‘ब्लु बस’ सञ्चालन गर्ने तयारी, पहिलो चरणमा २५ बस चलाइने
- आज भोटो जात्रा मनाइँदै, राष्ट्रपतिसहित विशिष्ट व्यक्तिको सहभागिता रहने
- कुन्हाको दुई गोलमा ब्राजिलको शानदार जित
- आजको मौसम: कोशीमा वर्षा, तराईमा तातो लहरको सम्भावना
- सीईओको तलब–सुविधामा राष्ट्र बैंकको नयाँ मापदण्ड, कार्यसम्पादनसँग जोडिने पारिश्रमिक
- यस्ता छन् आजको मन्त्रिपरिषद्का ६ निर्णय(निर्णयसहित)
- प्रतिनिधिसभा बैठक असार ११ गतेसम्म स्थगित
- नेप्से सामान्य अंकले घट्यो, कारोबार कति ?
- चिडियाखानामा बर्डफ्लु पुष्टि
- सार्वजनिक खरिद अध्यादेश प्रतिनिधिसभाबाट स्वीकृत
Crime
Politics
- राप्रपाका काठमाडौंका नेता–कार्यकर्ताको सामूहिक राजीनामा(सूचीसहित)
- रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशन चितवनमा भोलिदेखि, तयारी तीव्र
- रास्वपाको केन्द्रीय समिति १५१ सदस्यीय हुने, ५१ जना सभापतिबाट मनोनीत हुने
- रास्वपाको महाधिवेशनमा गगन थापा र केपी ओलीलाई विशिष्ट अतिथिका रूपमा निमन्त्रणा
- अमेरिका–इरान शान्ति सम्झौताको अवसर उपयोग गर्न सरकारलाई नेकपाको आग्रह




प्रतिकृया