• ९ असोज २०८३, शुक्रबार
  • २ः२९ दिउँसो

गीतकार जनकको ‘सिमसिमे पानी पर्‍यो बजारमा

प्रकाशित मिति

२०७७ कार्तिक १७ गते, सोमबार ०७:४९

काठमाडौं, गीतकार जनक रावलले लोकप्याट्रनमा डान्सिङ गीत ‘सिमसिमे पानी पर्‍यो।।।’ ल्याएका छन् । किरण माइकल घिमिरेले संगीत दिएको गीत भिडियोसहित सार्वजनिक भएको हो । रुपक डोटेल र शसिका राईको स्वर रहेको गीतको भिडियो यादव पुडासैनीले निर्देशन गरेका हुन् ।

National Life

बालापनको कथा भन्न खोजिएको भिडियोमा निश्चल रावल र निकिशा बिमलीको अभिनय देख्न सकिन्छ । भिडियोमा रमेशचन्द सोडारी र रोली तामाङ पनि देखिएका छन् । नारायण रिजालको कोरियोग्राफी रहेको भिडियोमा सुरेश बज्राचार्यको छायाँकन र मित्रदेव गुरुङको सम्पादन रहेको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया