• २५ भदौ २०८३, बिहीबार
  • ८ः१४ राती

समृद्ध समाजको सरसफाई कार्यक्रम अभियान सम्पन्न

प्रकाशित मिति

२०७७ कार्तिक १२ गते, बुधबार ०७:५७

काठमाण्डौ ,समृद्ध समाजले आयोजना गरेको बिजया दशमीको शुभकामना आदन प्रदान तथा बृहत सरसफाई अभियान कार्यक्रम सम्पन्न भएको छ ।
समृद्ध समाजका संरक्षक तथा सामाजीक अभियन्ता अनिलकुमार थापा तथा नेकपाका केन्द्रिय सदस्य टेक बहादुर बलम्पाकिको अगुवाइमा यो कार्यक्रम सम्पन्र भएको हो
्र्
समृद्द समाजका संरक्षक अभियन्ता अनिल थापा र नेकपाका केन्द्रिय सदस्य टेक बा. बलम्पाकि,को अगुवाइमा भएको उक्त कार्यक्रममा समाजसेवी तथा वुद्धिजिबी प्रेम बा. राना, डिपुटोल बिधालय व्यवस्थापन समितीका अध्यक्ष बल बा.काठमाण्डौ काठमाण्डौ बलम्पाकि, जागरण मन्च महोत्तरीका संयोजक कुमार शुसलिगं, समृद्ध समाज का संरक्षक अनिल थापा, समाजसेवी मिन रहपाल, सामाजिक अभियन्ता दिल बाहादुर, स्थानिय कल्ब, समुहका पदाधिकारीहरुको पनी उपस्थिती रहेको थापाले जानकारि दिए ।

National Life

उक्त सरसफाई कार्यक्रम समृद्ध समाजका सचिब निलहरी न्यौपाने द्धारा समापन भएको हो । समृद्ध समाजले उक्त कार्यक्रममा उपस्थिती जनाउने सबैमा धन्यवाद पनी व्यक्त गरेको छ ।

प्रतिकृया