• ९ असोज २०८३, शुक्रबार
  • १२ः३१ दिउँसो

सनको गोलमा टोटनहेमको कठिन जीत

प्रकाशित मिति

२०७७ कार्तिक ११ गते, मंगलवार ०९:२३

एजेन्सी, ११ कात्तिक । इंग्लिस प्रिमियर लिग फुटबलमा टोटनहेमले बर्नलेमाथि कठिन जीत निकालेको छ । गएराति सम्पन्न खेलमा सनले ७६ औं मिनेटमा हेडमार्फत् गरेको गोलबाट टोटनहेमले जित निकालेको हो ।

National Life

सनले कानेको हेडबाट नै दिएको पासमा आकर्षक गोल गरेका थिए । यो जोडी फेरि सफल भयो ।

खेलमा दुवै टोलीले गोलका थुप्रै अवसर गुमाएका थिए । बर्नलेले टोटनहामको पोष्टमा गोल गरेपनि अफसाइडका कारण मान्य भएन ।

Classic Tech Mobile
Classic Tech Desktop

जीतसँगै टोटनहेम ११ अंकसहित तालिकाको पाचौं स्थानमा उक्लिएको छ । बर्नले पुछारबाट तेस्रो स्थानमा छ ।

 

प्रतिकृया