गौतमलाई राष्ट्रियसभामा मनोनीत गर्ने निर्णय बदर गर्न रिट
प्रकाशित मिति
२०७७ आश्विन ६ गते, मंगलवार ०५:३८
काठमाडौँ, सर्वोच्च अदालतमा नेपाल कम्युनिस्ट पाटी (नेकपा) का उपाध्यक्ष बामदेव गौतमलाई राष्ट्रियसभामा मनोनीत गर्ने राष्ट्रपतिको निर्णय बदर गर्न माग गर्दै रिट निवेदन दायर गरिएको छ ।
राष्ट्रपति कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलगायतलाई विपक्षी बनाई वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले दायर गर्नुभएको रिट निवेदनमा नेता गौतमलाई राष्ट्रियसभामा मनोनीत गर्ने राष्ट्रपति कार्यालयले गत भदौ २९ गरेको निर्णय बदर गर्न माग गरिएको छ ।

नेता गौतमलाई राष्ट्रियसभामा गरिएको मनोनीत असंवैधानिक भएको उल्लेख गर्दै सांसदका रुपमा कार्य गर्न नदिन र मन्त्रिमण्डलमा लैजाने कार्य रोक्ने अन्तरिम आदेशको माग रिट निवेदनमा गरिएको छ । अदालतले निवदेनमाथि प्रारम्भिक सुनुवाई यही असोज ७ गते गर्ने तय गरेको छ ।
रासस

Related
Recent News
- नबिल बैंकको ‘ए’ रेटिङ पुनः पुष्टि, वित्तीय मजबुतीमा थप विश्वास
- संस्थापक सदस्य स्वतः केन्द्रीय सदस्य बनाउने निर्णय फिर्ता, रास्वपाभित्र असन्तुष्टि
- पाँच दिन नेपाल टेलिकमको इन्टरनेट र टेलिफोन सेवा प्रभावित हुने
- राजेन्द्र खरेललाई कांग्रेसको अन्तिम सम्मान, गगन थापाद्वारा पार्टी झन्डा अर्पण
- एफएटीएफको ग्रे लिस्टमै रह्यो नेपाल, खैरो सूचीबाट बाहिरिन असफल
- माउन्ट एभरेष्ट पावरको आईपीओ भर्ने आज अन्तिम दिन
- सुनको मुल्य तोलामा १ हजार ४०० रुपैयाँले महँगियो, चाँदीको मूल्य पनि बढ्यो
- प्रतिनिधिको नामावलीमा त्रुटि, रास्वपा महाधिवेशनको बन्दसत्र निर्धारित समयमा सुरु भएन
- चितवनमा ट्रकसँग स्कुटर ठोक्किँदा दुई युवाको मृत्यु
- रास्वपा महाधिवेशनको दोस्रो दिन आज, विधान संशोधनदेखि निर्वाचन प्रक्रियासम्मका महत्वपूर्ण एजेन्डा
Crime
Politics
- संस्थापक सदस्य स्वतः केन्द्रीय सदस्य बनाउने निर्णय फिर्ता, रास्वपाभित्र असन्तुष्टि
- राजेन्द्र खरेललाई कांग्रेसको अन्तिम सम्मान, गगन थापाद्वारा पार्टी झन्डा अर्पण
- प्रतिनिधिको नामावलीमा त्रुटि, रास्वपा महाधिवेशनको बन्दसत्र निर्धारित समयमा सुरु भएन
- रास्वपा महाधिवेशनको दोस्रो दिन आज, विधान संशोधनदेखि निर्वाचन प्रक्रियासम्मका महत्वपूर्ण एजेन्डा
- रास्वपा महाधिवेशनको दोस्रो दिन, यस्तो छ कार्यतालिका

प्रतिकृया