• २२ जेठ २०८३, शुक्रबार
  • ७:३४ बेलुका

अनुष्काको यो ड्रेसको मुल्य कति होला ?

प्रकाशित मिति

२०७७ भाद्र १७ गते, बुधबार ०१:१५

एजेन्सी, बलिउड अभिनेत्री अनुष्का शर्मा र विराट कोहलीको परिवारमा नयाँ सदस्यको आगमन हुदैँछ । अनुष्का गर्भवती भएको जानकारी दिँदा उनले लगाएको ड्रेसको चर्चा हाल भइरहेको छ । खास चर्चा हुनुको कारण उनले लगाएको कपडा सेतो डट भएको ड्रेस हार्दिक पाण्ड्याको पत्नी नताशाले पनि लगाएकी थिइन् ।

नताशा पनि अहिले गर्भवती छिन् र यो जादुको ड्रेस गर्भवतीकै लागि बनेको हो भन्ने आम दर्शकलाई लागेको छ । इन्टरनेटमा भाइरल भएको यो अनुष्काको ड्रेसको मुल्यको बारेमा चर्चा सुरु भएको छ । यो ड्रेसमा अनुष्का निकै सुन्दर देखिएकी छिन् । उनले लगाएको कपडाको ब्रान्ड अष्ट्रेलियन हो । यसमा रफल डिजाइन गरिएको छ । एक रिर्पोट्सको अनुसार यसको मुल्य ४५ हजार रुपैयाँ हो । उनले यही ड्रेस लगाएको तस्वीरमा आफु गर्भवती भएको सुखद खबर दिदै लेखेकी थिइन्, ‘हामी चाडै ३ हुने छौ ।’

Kamana Sewa

 

Classic Tech Desktop

प्रतिकृया