आज बस्ने भनिएको सत्तारुढ नेकपाको स्थायी कमिटी बैठक स्थगित
प्रकाशित मिति
२०७७ असार २२ गते, सोमबार १०:२७

काठमाडौं । आज बस्ने भनिएको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटीको बैठक स्थगित भएको छ।
नेताहरुबीच सहमति प्रयासका लागि भन्दै आउँदो बुधबारसम्मका लागि स्थगित गरिएको बुझिएको छ ।

स्थगित भएको स्थायी कमिटीको बैठक आगामी असार २४ गते ११ बजे बस्नेछ । यो बीचमा नेताहरुबीच सहमतिको प्रयास जारी रहने प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।
प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीको पछिल्लो अभिव्यक्तिका कारण नेकपामा ठूलै हंगामा भएको छ । यहाँसम्मकी पार्टी फुटको संघारमा पुगिसकेको छ । त्यसैले अन्तिम अस्त्रको रुपमा बैठकहरु भईरहेका छन् भने भेटवार्ता चलिरहेको छ ।
यसअघि २० गते शनिबार बस्ने भनिएको स्थायी कमीटि बैठक आजको लागि सारिएको थियो ।

Related
Recent News
- सुनको मूल्य तोलामा ३ हजार १०० रुपैयाँले घट्यो
- भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १ हजार ३४० पुग्यो
- नाम्रुङ खोलामा आएको बाढीले चार घर र फलामे पुल बगायो
- बाढीको ११औँ दिन दुई चमत्कारिक उद्धार, घरको भग्नावशेषदेखि सुरुङसम्म भेटिए जीवित
- अपर त्रिशूली–१ को सुरुङबाट चिनियाँ नागरिकको जीवितै उद्धार
- बाढीले पुरिएको घरबाट ११ दिनपछि महिलाको जीवितै उद्धार
- एफडीआईमा सञ्चालित कम्पनीको वैदेशिक ऋण ७५ अर्ब ७८ करोड पुग्यो
- मानव बेचबिखन मानवसभ्यताकै कलंक : प्रधानमन्त्री शाह
- बाढी प्रभावित क्षेत्रमा राहत पुर्याउन त्रिशूलीमा ड्रोन परीक्षण
- सतपालजी महाराजले गरे भोटेकोशी बाढीपीडितलाई १० लाख सहयोग
Crime
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
- विराटनगरका कांग्रेस नेता अभिषेक गिरी पक्राउ



प्रतिकृया