• २६ भदौ २०८३, शुक्रबार
  • ३ः२१ दिउँसो

श्रीलंकामा आगामी जुनबाट क्रिकेट सुचारु गर्ने तयारी

प्रकाशित मिति

२०७७ जेष्ठ १० गते, शनिबार ०७:१९

 

National Life

एजेन्सी । श्रीलंकामा आगामी जुन महिनाबाट क्रिकेट सुचारु गर्ने तयारी गरिएको छ। श्रीलंका क्रिकेट बोर्डले जुन महिनाबाट क्रिकेट सुचारु गर्ने तयारी गरेको जनाएको छ।

श्रीलंकाको प्रशिक्षक मिक्की आर्थरले जुन महिनाबाट श्रीलंकाको क्रिकेट टिमले अभ्यास सुरु गर्न लागेको बताएका छन् । प्रशिक्षक आर्थरका अनुसार श्रीलंका सरकार र स्वास्थ्य मन्त्रालयले समेत अभ्यास सुचारु गर्न अनुमति दिएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया