• २८ भदौ २०८३, आइतबार
  • ५ः१० बेलुका

भारतीय सञ्चार माध्यमले प्रकाशन, प्रशारण गरेको समाचारप्रति गहन अध्ययन

प्रकाशित मिति

२०७७ जेष्ठ ९ गते, शुक्रबार ०८:५१

 

National Life

काठमाडौं । नेपालले लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटेर नयाँ नक्सा जारी गरेपछि त्यसबारे विभिन्न भारतीय सञ्चार माध्यमले तथ्य बङ्ग्याएर समाचार सम्प्रेषण गरिरहेका छन् ।

भारतीय समाचार सामग्रीप्रति नेपालका वरिष्ठ पत्रकारले गहन अध्ययन गरिरहेका छन् । उनीहरूले भारतीय मिडिया सत्तारुढ दलको प्रवक्ता जस्तो भएको टिप्पणी गरेका छन् । वरिष्ठ पत्रकार ध्रुवहरि अधिकारीले सत्तारुढ दल तथा सरकारको प्रवक्ता जस्तो भारतीय सञ्चार माध्यम देखिएको टिप्पणी गरेका छन् ।

Classic Tech Mobile
Classic Tech Desktop

बनिबनाउ एकोहोरो रूपमा तथ्यहीन समाचार सम्प्रेषण गरेर भ्रम छर्ने काम गरिरहेको बताउँदै उनले त्यहाँका वरिष्ठ पत्रकार भनाउँदाले पनि दुई देशबीचको सम्बन्धबारे तथ्य बङ्ग्याएर समाचार सम्प्रेषण गरिरहेको बताएका छन् । गोरखापत्रबाट साभार

प्रतिकृया