• १ असोज २०८३, बिहीबार
  • १०ः५५ बिहान

प्रदुषणमुक्त काठमाडौं उपत्यकाको मनमोहक तस्विर

प्रकाशित मिति

२०७७ जेष्ठ ३ गते, शनिबार ०१:२६

काठमाडौं, कोरोना भाइरस (कोभिड–१९) देश लकडाउन भएको ५४ दिन भइ सकेको छ । बन्दाबन्दीमा काठमाडौं उपत्यका धुलाम्मे, हिलाम्मे, फ्रुस्रो, प्रदूशित र भिडभाडबाट मुक्त भएको छ । प्रदुषणबाट मुक्त भएसंगै उपत्यका एकदमै सुन्दर र मनमोहक बनेको छ । यसैक्रममा काठमाडौंको सुन्दर तस्विर विभिन्न मिडिया तथा समाजिक संजालका तस्विरहरु यहाँ प्रस्तुत गरेका छौं ।

National Life

 

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया