• ८ असोज २०८३, बिहीबार
  • ११ः२९ राती

ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु

प्रकाशित मिति

२०७७ बैशाख २८ गते, आईतवार ०७:२०

स्याङजा, हरिनाश गाउँपालिका-७ खत्रीथोकमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

National Life

उक्त ठाउमा ग.१ त ४०६० नम्बरको ट्याक्टर सडकबाट करिब १० मिटर तल खसेर शनिबार राति दुर्घटना हुँदा ट्याक्टर चालकसोही गाउँपालिका बस्ने ४३ वर्षीय जंग बहादुर क्षेत्रीको मृत्यु भएको छ ।

दुर्घटना हुँदा उनको ट्याक्टरले च्यापिएर घटनास्थलमै मृत्यु भएको हो । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया