• २१ भदौ २०८३, आइतबार
  • ४ः४४ बेलुका

वीरगञ्ज र नेपालगञ्जमा थप १० जनामा कोरोना संक्रमणको पुष्टि, संक्रमित संख्या ६९ पुग्यो

प्रकाशित मिति

२०७७ बैशाख २१ गते, आईतवार ०४:४७

काठमाडौं, वीरगञ्ज एक र नेपालगञ्जमा नौसहित कुल १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ६९ पुगेको छ ।

National Life

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा.विकास देवकोटाले सो कुराको जानकारी गराउनुभएको हो । नेपालगञ्जमा संक्रमित भएका सात वर्षदेखि ५८ वर्षसम्म उमेर समूहको भएको र त्यसमा पाँच पुरूष र चार महिला रहेको बताइएको छ ।

प्रतिकृया